प्रदेश सांसदबाट राजीनामा दिएर मेयर लडेका कलाम पराजित
काठमाडौँ । मधेस प्रदेशका प्रदेशसभा सदस्य स्थानीय तहको निर्वाचनमा पराजित भएका छन् । रौतहटको गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका प्रदेशसभा सदस्य शेख अबुलकलाम आजाद पराजित भएका हुन् । प्रदेशसभा...