भन्सारलाई उद्योग-व्यापार प्रवर्धनको केन्द्र बनाऔँ : डा. स्वर्णिम वाग्ले
काठमाडौँ । सांसद डा. स्वर्णिम वाग्लेले भन्सारलाई राजस्व संकलनको केन्द्र होइन, उद्योग व्यापार प्रवर्धन गर्ने थलो बनाउनुपर्ने बताएका छन् । मंगलवार प्रतिनिधि सभामा भन्सार विधेयकका विषयमा धारणा राख्दै उनले यस्तो...