गुठी पीडितको समस्या समाधान हुने गरी कानुन बनाउन निर्देशन
काठमाडौँ । स्वर्गद्वारी गुठी किसानले जग्गाधनी प्रमाण पुर्जा प्राप्त गर्न आवश्यक पर्ने कानूनी व्यवस्थाको तर्जुमा गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ। शुक्रबार सिंहदरवारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा...