नेपालमा सर्पदंशको उपचार केन्द्र स्थापना गर्न भारत सकारात्मक : स्वास्थ्य मन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सर्पदंशका बिरामीको लागि उपचार केन्द्र स्थापना गर्न भारत सरकारले सहयोग गर्ने बताएका छन् । भारतको दिल्लीमा आयोजित विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को क्षेत्रीय बैठकबाट...