नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्त्व कला,साहित्य र संगीत हो : राष्ट्रपति पौडेल
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्त्व हाम्रो कला, साहित्य र संगीत भएको बताएका छन् । नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोह-२०८० लाई सम्बोधन गर्दै राष्ट्रपति...