पूर्वाधार र प्रविधिमा फड्को मार्दै टोखा, मेयरको प्राथमिकतामा विष्णुमती करिडोर
काठमाडौँ । टोखा नगरपालिका पूर्वाधार निर्माणसँगै सूचना प्रविधिको प्रयोगमा फड्को मार्दै छ । गंगबुको डुबान र अस्तव्यस्त सडक व्यवस्थापनसँगै सार्वजनिक जग्गा संरक्षण नगरपालिकाका मुख्य प्राथमिकता हुन् । सँगै सूचना प्रविधिमैत्री...