सब-इन्जिनियर पदमा वैकल्पिक उम्मेदवार सिफारिस (सूचीसहित)
काठमाडौँ । लोक सेवा आयोगले सब-इन्जिनियर पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले शुक्रवार एक सूचना जारी गर्दै सब-इन्जिनियर पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो । लोक...