प्रेम, विछोड र भावनात्मक संवेदनालाई समेटेको “लैजाऊ तिम्रो सम्झना” सार्वजनिक
काठमाडौं। एबी इन्टरटेन्मेन्ट नेपालले नयाँ नेपाली गीत “लैजाऊ तिम्रो सम्झना मुटु चिरेर” सार्वजनिक गरेको छ। शिवराज विश्वकर्माको सुमधुर आवाजमा रहेको यो गीतले प्रेम, विछोड र भावनात्मक संवेदनालाई मार्मिक रूपमा प्रस्तुत...