प्रतिनिधि सभामा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७९/८० र संसदीय समितिका तीन प्रतिवेदन पेस भएका छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट...