२३ फाल्गुन २०८१, शुक्रबार
केही राजावादीले उक्साउँदैमा नहौसिन पूर्वराजा ज्ञानेन्द्रलाई वर्षमान पुनको आग्रह
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले केही राजावादीले उक्साउँदैमा नहौसिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गरेका छन् । रोल्पा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुक्रबार उद्घाटन गर्दै पुनले वंश...