रेसुंगा क्याम्पसमा स्नातक पढ्नेलाई नगरपालिकाले भर्ना गरिदिने
काठमाडौँ। गुल्मीको रेसुङ्गा नगरपालिकाले सदरमुकाम तम्घासको रेसुंगा बहुमुखी क्याम्पसमा स्नातक पढ्न चाहने विद्यार्थीको भर्ना गरिदिने भएको छ । उक्त क्याम्पसमा स्नातक तह पहिलो वर्षमा भर्ना हुन चाहनेको शुल्क तिरिदिने नगरपालिकाले...