हमासद्वारा बन्धकको तेस्रो समूह रेडक्रसलाई हस्तान्तरण
गाजा । हमासले बन्धकको तेस्रो समूह रेडक्रसलाई हस्तान्तरण गरेको छ। आइतबार विज्ञप्ति जारी गरी गाजास्थित हमासको अल–कासम ब्रिगेड्सले इजरायली र विदेशी बन्धकको तेस्रो समूह रेडक्रसलाई हस्तान्तरण गरेको जनाएको हो। अस्थायी...