श्रीलङ्काका राष्ट्रपति आर्थिक सङ्कट समाधान गर्न अन्तरिम सरकार गठन गर्न इच्छुक
कोलम्बो । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले सोमबार देशमा जारी आर्थिक सङ्कटलाई रोक्न र समाधान गर्न अन्तरिम सरकार गठन गर्न तत्काल कदम चाल्न इच्छुक रहेको बताएका छन् । उनले यो सन्देश...