पशुपति, जनकपुर र लुम्बिनीलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गरिने
काठमाडौँ । धार्मिक, सांस्कृतिक, पुरातात्त्विक एवं पर्यटकीय महत्त्व बोकेको पशुपति, जनकपुर र लुम्बिनीलाइ धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गरिने भएको छ । सरकारले घोषणा गरेको आगामी आर्थिक वर्ष २०७९/८० को...