अनुमतिविना युक्रेन आउने विदेशी शान्ति सेनालाई आक्रमण गर्ने रुसको चेतावनी
काठमाडौँ । रुसले आफ्नो अनुमतिविना युक्रेनमा आएका विदेशी शान्ति सेनालाई आक्रमण गर्ने बताएको छ । रुसी विश्व च्यानल आरटीका अनुसार त्यस्ता शान्ति सेना आफ्ना वैधानिक निशाना हुने रुसले बताएको छ...