नेपालस्थित भारतीय राजदूत क्वात्रा विदेश सचिवमा नियुक्त
काठमाडौँ । भारतीय विदेश मन्त्रालयले नेपालस्थित राजदूत विनय मोहन क्वात्रालाई विदेश सचिवमा नियुक्त गरेको छ। भारतको मन्त्रिपरिषद्ले क्वात्रालाई सोमबार नियुक्त गरेको हो। उनले आगामी मे १ देखि कार्यभार सम्हाल्ने छन्।...