उपप्रधानमन्त्री महासेठद्वारा निर्माणाधीन मुग्लिन-पोखरा सडक अनुगमन
दमौली (तनहुँ) । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माणाधीन मुग्लिन-पोखरा सडक योजनाको आज अनुगमन गरेका छन् । महासेठले मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) अन्तर्गत तनहुँको आँबुखैरेनीदेखि बन्दीपुर...