रोल्पा कारागारमा झुन्डिएर आत्महत्या गरेका सुन्दरको मृत्युबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन
काठमाडौँ । गृह मन्त्रालयले रोल्पा कारागारमा झुन्डिएर आत्महत्या गरिएको भनिएका बन्दी सुन्दर हरिजनको मृत्युबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ । कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापगाईंको संयोजकत्वमा समिति...