भारतको उत्तराखण्डमा तीर्थयात्री सवार बस दुर्घटना, २६ जनाको मृत्यु
काठमाडौँ । भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा तीर्थयात्री सवार बस दुर्घटना हुँदा २६ जनाको ज्यान गएको छ। मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार युके-०४-१५४१ नम्बरको बस आइतबार...