कोशी प्रदेश सरकारले गर्यो १०० दिने उपलब्धि सार्वजनिक (पूर्णपाठ)
काठमाडौँ। कोशी प्रदेश सरकारले सय दिने उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नेतृत्वको वर्तमान सरकारको गरेका कामको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन् । मङ्गलवार विराटनगरस्थित...