मुख्यमन्त्री कार्कीले कोशीमा मन्त्रालय संख्या थप नगर्ने
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालय संख्या थप नगर्ने बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै उनले कार्यबोझ नबढेको अवस्थासम्म मन्त्रालय थप नगर्ने बताएका हुन् । कोशीमा काँग्रेस...