मध्यावधि निर्वाचन हुनसक्ने राप्रपाको आँकलन
काठमाडौँ । राप्रपाले राजनीतिक अस्थिरताको बीचमा मध्यावधि निर्वाचन हुनसक्ने आँकलन गरेको छ । केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले हुनसक्ने मध्यावधि निर्वाचनलाई ध्यानमा राखेर पार्टीको संगठन सुदृढ...