यातायात सुधार सुझाव कार्यदलले एक वर्षपछि बुझायो प्रतिवेदन
काठमाडौँ । यातायात सुधार सुझाव कार्यदलले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई प्रतिवेदन बुझाएको छ । बिहीबार सिंहदरवारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यदलले मन्त्री ज्वालालाई प्रतिवेदन बुझाएको हो । ...