२३ फाल्गुन २०८१, शुक्रबार
मन्त्री दाहालको दाबी : राष्ट्रिय गौरवका आयोजना सरकारको उच्च प्राथमिकतामा
काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले तराई-मधेशका हुलाकी राजमार्गलगायत राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको दाबी गरेका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा...