हिमाली दृश्यावलोकनसहित स्थानीयताको आवासका लागि घरबास
पोखरा । आरोहणको इतिहासमा पहिलो हिमाल अन्नपूर्ण एवम् कुमारी हिमाल माछापुच्छेलाई खाली आँखाले नजिकै दृष्यावलोकन र गाउँलेको आत्मीय मायाको प्रचुर अनुभूति गराउने कास्कीको कास्कीकोटमा सञ्चालित भुजेल गाउँ होमस्टे (घरबास) यतिखेर...