भारतको उत्तरकाशीमा सुरुङ भत्किँदा फसेका मजदुरको उद्धारमा ढिलाइ
काठमाडौँ । भारतको उत्तराखण्ड उत्तरकाशी जिल्लामा निर्माणाधीन सडकको सुरुङ भत्किएपछि फसेका मजदुरको उद्धारमा ढिलाइ भएको छ । अस्ति आइतवार सुरुङभित्र फसेका ४० जना जीवित मजदुरलाई बाहिर निकाल्न एक सयभन्दा धेरै उद्धारकर्मीले आज...