काठमाडौँ महानगरले प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई हाजिर नगराउने, भन्यो – ‘निमित्तलाई आर्थिक अधिकार दिनु !’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालयमा हाजिर नगराउने भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृतमा गुरागाईँलाई नै निरन्तर गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र...