२३ फाल्गुन २०८१, शुक्रबार
गृहमन्त्री लेखकद्वारा बझाङमा पुनर्निर्माण तथा पुन:स्थापना कार्यालयको उद्घाटन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बझाङमा भूकम्पीय पुनर्निर्माण तथा पुन:स्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गरेका छन् । शुक्रबार बझाङ पुगेर गृहमन्त्री लेखकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गत...