नेपाल प्रहरीका एक सय डीएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ?
काठमाडौँ , नेपाल प्रहरीका १०० जना प्रहरी नायव उपरीक्षक(डिएसपी)को सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक(आइजिपी)को निर्णयानुशार प्रधान कार्यालयले शुक्रवार उनीहरूको सरुवा गर्ने निर्णय गरेको हो । निर्णयअनुसार जेठ महिनादेखिको तलब,...