‘सरकारका गतिविधिले जनतामा आशा पलाएपनि माओवादी पार्टीजस्तो भइराखेको छैन’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको अहिलेको सरकारका गतिविधिले जनतामा नयाँ आशा पलाएको बताएका छन्। बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु केन्द्रीय समिति...