‘प्रचण्ड’लाई एमालेको जवाफ : तपाईँकहाँ कोही पनि आउने वाला छैन, अब भ्रममा नबस्नू
काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सत्ताबाट बाहिरिनासाथ रन्थनिएर आन्दोलनको हुँकार गर्दै हिँडेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एमाले र...