थमन विक हत्या प्रकरणको मुद्दाको १३औँ पटक पनि पेसी स्थगित
काठमाडौँ। सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या मुद्दामा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका निलम्बित प्रदेश सांसद अभिराम शर्माको मुद्दामा तेह्रौँ पटक तोकिएको पेसी पनि सरेको छ ।...