मेरो ध्यान मुस्ताङको विकास निर्माणलाई गति दिने कुरामा केन्द्रित छ : प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङ सहित हिमाली जिल्लामा जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्न सरकार गम्भीर रहेको बताएका छन्। उनले मुस्ताङवासीको पीडा कम गर्ने र त्यहाँको विकासलाई गति...