बागलुङको भल्कोटमा ६०० वर्ष पुरानो पुतली नाच
बागलुङ । बागलुङको निसीखोला गाउँपालिका-६ भल्कोटमा हरेक वर्ष माघ ३ गते पुतली नाच नाच्ने गरिन्छ। बाइसे-चौबीसे राजाका पालादेखि नाचिँदै आएको पुतली नाचलाई यहाँका स्थानीयले संरक्षण गर्दै आएका छन्। पुतलीजस्तै बनेर...