‘२-४ दिनभित्रै गभर्नर पाउने आशामा छौँ’ : सञ्चार मन्त्री गुरुङ
काठमाडौँ । सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले केही दिनभित्रै राष्ट्र बैंकले गभर्नर पाउने आशा भएको बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अब सिफारिस समितिमा तलमाथि...