निगमको कार्यकारी निर्देशक पदका उम्मेदवारको अन्तर्वार्ता फागुनमा हुने
काठमाडौँ । नेपाल आयल निगममा कार्यकारी निर्देशक बन्न आवेदन दिएकाहरूको अन्तर्वार्ता तथा प्रस्तुति फागुन पहिलो सातादेखि सुरु हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार २ फागुनदेखि ५...