कोरोनाको समयमा पनि बढ्यो निर्यात
काठमाडौँ । निर्यात व्यवसायी महासङ्घ नेपालले कोभिड–१९ को समयमा पनि नेपालको निर्यात क्षेत्रमा उल्लेख्य वृद्धि भएको जनाएको छ । महासङ्घको दोस्रो वार्षिकोत्सवका अवसरमा हिजो यहाँ आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष एवम्...