सैनिक श्रीमती संघको ४१ औँ वार्षिकोत्सव सम्पन्न
काठमाडौँ । जंगी अड्डामा विविध कार्यक्रमहरू आयोजना गरी सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती निता क्षेत्री सिग्देलले विधिवत् रूपमा पूजा अर्चना तथा झण्डोत्तोलन गर्नुका साथै...