प्रशासन प्रभाव : रोकियो खरिदार-नासुको सरुवा
काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्र अङ्कित प्रथम र द्वितीय श्रेणी (खरिदार र नासु) का कर्मचारीहरूको सरुवा तत्कालका लागि रोक्ने निर्णय गरेको छ। सोमबार सचिव स्तरीय निर्णयबाट माघ-फागुन...