कोटेसनबाट नै लुटेर खानेहरुको स्वास्थ्य क्षेत्रमा राज छ : अध्यक्ष बस्नेत
काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी सङ्घका अध्यक्ष नवराज बस्नेतले स्वास्थ्यमा हुने ब्रम्हलुटको बारेमा धेरै निकायमा धाउँदा पनि कुनै सुनुवाई नभएको बताएका छन् । शनिवार स्वास्थ्य क्षेत्रमा भइरहेको भ्रष्टाचारबारे जानकारी दिन तथा...