स्टार्टअपमा बैंकले लगानी गर्न सक्दैन, सरकारी स्रोत खोज्नु पर्छ : डीसीईओ ज्ञवाली
काठमाडौँ । नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मनोज ज्ञवालीले बैंकहरुले स्टार्टअपमा लगानी गर्न नसक्ने बताएका छन् । नेपाली काँग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास...