नेपालको रेल सेवा विकास र विस्तार गर्न इच्छुक देखियो दक्षिण कोरिया
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको रेल सेवाको विकास र विस्तारमा ढुक्क भएर लगानी गर्न दक्षिण कोरियालाई आग्रह गरेका छन्। मंगलबार मन्त्री दाहालसँग भेट गर्न आएको...