कानुन अनुसारको काम गर्न प्रहरी महानिरीक्षक थापाको निर्देशन
काठमाडौँ। प्रहरी महानिरीक्षक दीपक थापाले कानुनले दिए अनुसारको काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । बिहीबार नवनिर्मित भवनको उद्घाटन गर्न धनकुटामा आइपुगेका भएका प्रहरी महानिरीक्षक थापाले यस्तो निर्देशन दिएका...