संसद्मा दर्ता भयो सडक सुरक्षासम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव
काठमाडौँ । सडक सुरक्षासम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव राष्ट्रिय सभामा दर्ता भएको छ । नेकपा एमालेका सांसद सोनाम गेल्जेन शेर्पा प्रस्तावक रहेको प्रस्ताव बुधबार राष्ट्रिय सभामा दर्ता भएको हो ।...