पूर्व मुख्यसचिव डा. सुवेदीको ‘नेपालमा सङ्घीयता’ पुस्तक बजारमा
काठमाडौँ । पूर्व मुख्यसचिव डा. सोमलाल सुवेदीको नेपालमा सङ्घीयता पुस्तक बजारमा आएको छ । अनुभव, अवलोकन र अनुभूतिका आधारमा लेखिएको पुस्तकमा सङ्घीयताको सैद्धान्तिक पक्ष र अभ्यास, नेपालमा सङ्घीयता कार्यान्वयन र...