बालेनको घर अगाडि कवाडी थुपारौँ, त्यसको लागि हामी साथमा छौँ : सांसद सिंह
काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कबाड व्यवसायीहरूलाई काठमाडौँ महानगरपालिका र महानगरपालिकाका मेयर बालेन साहले दुःख दिएको भन्दै रोष प्रकट गरेका छन् । बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद...