कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया रिहा
काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् । नागरिकता कीर्ते प्रकरणमा पक्राउ परेका सिरोहिया स्वास्थ्य अवस्थाका कारण परिवारको हाजिरी जमानीमा रिहा भएका हुन् । जिल्ला सरकारी...