‘अब शेरबहादुर दाइ र ओली बालाई प्रधानमन्त्री बनाउँछौँ, ‘प्रचण्ड’ र गृहमन्त्रीले राजीनामा दिनुपर्छ’
काठमाडौँ । नेपाली काँग्रेसका सांसद सुनिल शर्माले अब शेरबहादुर देउवा र केपी शर्मा ओलीलाईलाई प्रधानमन्त्री बनाउनु पर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने...