राहत र पुनः स्थापनामा सरकार दृढ र सक्रिय छ: प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहत तथा पुनः स्थापना दिने कर्तव्य पूरा गर्न सरकार दृढ र सक्रिय रहेको बताएका छन् । प्रधानमन्त्री दैवी प्रकोप...