हतियार चलाउन आउँछ भन्दै उफ्री-उफ्री भाषण गर्दै थिए, हामीलाई बिसाउन लगाउन आउँछ : ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हतियार कसरी बिसाउन लगाउनुपर्छ आफूले जानेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जवाफ फर्काएका छन् । शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले...